Online Bichar
बुधबार, माघ ०९, २०८१ | Wednesday, January 22, 2025

राष्ट्र बैंकले गर्यो तीनवटा बैंकलाई कारबाही

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठमाडौं, ८ माघ २०८१ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले प्रभु बैंक, हिमालय बैंक र एनआइसी एसिया बैंकलाई कारबाही गरेको हो। सञ्चालकको पद रिक्त भए अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिबाट गर्न सकिने व्यवस्था भए पनि प्रभु बैंकले यसरी नियुक्ति गरिएको सञ्चालकलाई…

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

काठ्माडौं, ८ माघ २०८१ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही…

रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पोखरा, ७ माघ २०८१ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट भएको आदेश विरुद्ध सरकारी वकिल कार्यालयले उच्च गुहारेको छ । मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित सातै जना धरौटीमा रिहा भएका थिए । उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता…

गौरीगञ्जको छोटी भन्सार कार्यालय आठमौजा संचालन हुँदै

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा, ७ माघ २०८१ । वर्षौदेखि बन्द रहेको झापाको गौरीगञ्जस्थित छोटी भन्सार कार्यालय आठमौजा संचालन हुने भएको छ । कोरोना कालदेखि बन्द रहेको त्यस छोटी भन्सार कार्यालयलाई यसै साता संचालनमा ल्याउने तयारी थालिएको हो । मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले हिजो छोटी भन्सार कार्यालयको अबस्था बुझेर यसै सातादेखि संचालन गर्ने बताए । उनले केही…

कोसी प्रदेश सरकारको विकासका आयोजनामा ५० लाखको ‘क्याप’ निर्धारण

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विराटनगर, ७ माघ २०८१ । कोसी प्रदेश सरकारले प्रदेशस्तरीय विकासका आयोजनाका ‘क्याप’ निर्धारण गरेको छ । अब योजना बैंकमार्फत सञ्चालन गर्ने आयोजना अब ५० लाखभन्दा कम बजेटका हुने छैनन् । प्रदेशले नगरपालिका, गाउँपालिका र वडाको जस्तै कम बजेट र टुक्रे आयोजनामा बजेट खन्याएकामा आलोचना हुँदै आएको थियो । त्यस्ता काममा पालिकाले ढिलासुस्ती गरिदिँदा बजेट ‘फ्रिज’…

Featuredसबै
भाडाको विषयमा झगडा हुँदा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु

भाडाको विषयमा झगडा हुँदा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु

गुल्मी, ८ माघ २०८१ । गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ । भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन् । उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्ड...

इन्डोनेसियाको पेकालोङ्गन रिजेन्सीमा आएको बाढी-पहिरोमा परी १७ जनाको मृत्यु

इन्डोनेसियाको पेकालोङ्गन रिजेन्सीमा आएको बाढी-पहिरोमा परी १७ जनाको मृत्यु

काठमाडौं, ८ माघ २०८१ । इन्डोनेसियाको पेकालोङ्गन रिजेन्सीमा आएको बाढी-प...

टेलिभिजनहरुको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी

टेलिभिजनहरुको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी

काठमाडौं, ८ माघ २०८१ । विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरप...

अन्तरवार्तासबै

जापानको प्रधानमन्त्रीमा शिगेरु इसिबा निर्वाचित

फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन

काठ्माडौंका बुकिङ काउन्टर भदौ १ गते देखि हटाइने

उत्तर कोरियाले आज फेरी दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्यो

गौरादह नपाका जनप्रतिनिधि स्वेच्छाचारी र अहंकारी बन्नु दुःखद- पुष्प ढकाल

कोरोना भाइरस बिनालक्षण पनि मानिसको शरिरमा रहन सक्छ – शर्मा

स्मृतिमा स्व. इन्द्र लोहनी र स्वास्थ्य सम्बन्धि अन्तरबार्ता

‘ओली र प्रचण्ड प्रधानमन्त्री हुन हुने तर रेशम चौधरी अपराधी ?’

१०

शरीर छुन खोज्नेलाई स्कुले नानीहरूको जवाफ( मुख चलाउनुस्, हात होइन

कला / साहित्यसबै
नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन

नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने

बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार मुम्बई, ३ माघ २०८१ । बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार भएको छ। घटना बुधबार राति करिब २स्३० बजे मुम्बईको खारमा रहेको सैफको अपार्टमेन्टमा भएको जनाइएको छ। अभिनेता सैफमाथि घाँटी, ढाड, हात र टाउकोसहित छ ठाउँमा छुरा प्रहार गरिएको थियो। घटनापछि सैफलाई बिहान ३ बजे लीलावती अस्पताल लगिएको थियो।   लीलावती अस्पतालका सीओओ ९प्रमुख सञ्चालन अधिकृत० डा। नीरज उत्तमानीले सैफलाई ६ ठाउँमा छुरा प्रहार गरिएको बताए। उनको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि चुहिन थालेको उनले जनाएका छन्। शल्यक्रिया गरेर चक्कु निकालिएको छ। उनको देब्रे हातमा दुईवटा गहिरो घाउ र घाँटीमा पनि गहिरो चोट लागेको छ । उपचारपछि हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।  मुम्बई प्रहरीका डीसीपी गेडाम दीक्षितले एक आक्रमणकारीको पहिचान भइसकेको बताएका सञ्चारमाध्यममा उल्लेख छ। प्रहरीले सैफको घरबाट तीन जनालाई सोधपुछको लागि लगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार घर भित्र उपस्थित कसैले आक्रमणकारीलाई प्रवेश दिएको थियो। घरमा कोही पनि जबरजस्ती पसेका छैनन्। सीसीटीभीमा पनि कोही घरभित्र पसेको देखिँदैन।     मुम्बई प्रहरी र अपराध शाखाद्वारा अनुसन्धानका लागि १५ टोली गठन   बान्द्रा प्रहरी चौकीले आक्रमणकारीहरूको खोजी गर्न ७ वटा टोली गठन गरेको छ। अपराध महाशाखाले पनि मुद्दाको अनुसन्धान गर्न ८ वटा टोली गठन गरेको छ। अनुसन्धानका लागि क्राइम ब्रान्च पनि सैफको घर पुगेको छ। यसको अर्थ मुम्बई प्रहरीका कुल १५ टोली यस मुद्दासँग सम्बन्धित अनुसन्धानमा संलग्न छन्।     सैफको टोलीको आधिकारिक बयानका आधारमा सैफ अली खानको घरमा चोरीको प्रयास भएको बताइएको छ। आक्रमणमा सैफको घरमा काम गर्ने कामदार आरियामा फिलिप उर्फ ​​लिमा पनि घाइते भएकी छिन्।

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

कृषिसबै
झापाका विभिन्न स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापाका विभिन्न स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापा, ६ माघ २०८१ । नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ किसान माता सोरेनले भने, “मकै रो...

झापाको भद्रपुरमा मकैमा शून्य खनजोत खेतीको सुरुवात

झापाको भद्रपुरमा मकैमा शून्य खनजोत खेतीको सुरुवात

यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने सरकारको दाबी

यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने सरकारको दाबी

गहुँको समर्थन मूल्य तोकियो

गहुँको समर्थन मूल्य तोकियो

कोशी प्रदेशले कृषि र पशुपालन कर्जामा ब्याज अनुदान दिने

कोशी प्रदेशले कृषि र पशुपालन कर्जामा ब्याज अनुदान दिने

यो वर्ष अहिलेसम्मकै उच्च धान उत्पादन

यो वर्ष अहिलेसम्मकै उच्च धान उत्पादन

यस वर्ष इलाममा धान उत्पादन घट्यो

यस वर्ष इलाममा धान उत्पादन घट्यो

खुला सीमानाका हुँदै धान र चामल तस्करी पूर्ण रूपमा नियन्त्रण

खुला सीमानाका हुँदै धान र चामल तस्करी पूर्ण रूपमा नियन्त्रण

इलामको चुलाचुली गाउँपालिकामा सामूहिक आलु खेती

इलामको चुलाचुली गाउँपालिकामा सामूहिक आलु खेती

खेलकुदसबै
सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

काठ्माडौं, ८ माघ २०८१ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप ला...

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्यान्डसँग पराजित

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्यान्डसँग पराजित

काठ्माडौं, ७ माघ २०८१ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ...

खो खो विश्वकपमा नेपाल उपविजेता

खो खो विश्वकपमा नेपाल उपविजेता

काठमाडौं, ६ माघ २०८१ । भारतको नयाँदिल्लीमा पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा नेपाल उपविजेता बनेको छ। नयाँदिल्लीस्थित...

खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश

खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश

काठमाडौं, ५ माघ २०८१ । भारतको नयाँदिल्लीमा आयोजना भएको खो खो विश्वकपमा नेपालको पुरूष तथा महिला टोली फाइनल प्रवेश गरेको छ...

खो खो विश्वकपमा नेपालले युगान्डालाई पराजित गर्दै नेपाली महिला टोली फाइनलमा

खो खो विश्वकपमा नेपालले युगान्डालाई पराजित गर्दै नेपाली महिला टोली फाइनलमा

काठमाडौं, ५ माघ २०८१ । भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दा महिला टोली फाइनलमा पुगेको छ । न...

आइसीसी महिला यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

आइसीसी महिला यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं, ५ माघ २०८१ । आइसीसी महिला यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियाको बांगी क्रिकेट मैदानमा शनि...

पर्यटनसबै
पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

नेपालका १० वटा हिमाल आरोहण गर्न ४७ मुलुकका आरोहीले लिए अनुमति

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा

काठमाडौँ, १४ जेठ २०८० । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्...

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने

काठमाडौं, २६ चैत २०७८ । यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जन...

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

गाडी नगुड्दा पनि काठमाडौँमा प्रदूषण किन उस्तै ?

पत्रपत्रिकाबाट,३ जेठ २०७८ राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका क...

बाल संसारसबै
बिज्ञान / प्रविधिसबै
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम

नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम

एजेन्सी, १३ पुष २०८१ । नासाको ‘पार्कर सोलार प्रोब’ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्...

ह्वाट्सएपले गर्यो नयाँ अपडेटको घोषणा

ह्वाट्सएपले गर्यो नयाँ अपडेटको घोषणा

वासिङ्टन, १६ असोज २०८१ । ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल ग...

सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा

सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा

वाशिङ्गटन, १० असोज २०८१ । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरे...

प्राविधिक समस्याका कारण एनसेलको सेवा अवरुद्ध

प्राविधिक समस्याका कारण एनसेलको सेवा अवरुद्ध

काठमाडौं, २८ साउन २०८१ । सोमबार दिउँसो ३:४८ बजेदेखि एनसेलको सेवा अवरुद्ध भएको छ। एनसेलले सूचना प्रका...