शिक्षामा निजी लगानी रोक्न सुझाव, सोमबार, मंसिर २५, २०७४ काठमाडौं ÷ विद्यालय शिक्षामा निजी लगानी हटाउने व्यवस्था गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगलाई सुझाव दिईएको छ । संविधानले नै विद्यालय शिक्षाको दायित्व राज्यको भएको स्वीकार गरेको ...