Online Bichar
मंगलबार, आश्विन ०१, २०८१ | Tuesday, September 17, 2024
टेलिकमले मोबाइल एपलाई परिमार्जन गर्दै

टेलिकमले मोबाइल एपलाई परिमार्जन गर्दै

काठमाडौँ, २९ कात्तिक । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडी...
गण्डकीमा होमस्टेलाई अनुदानः निवेदन दिनुस् ४ लाख खातामै आउँछ

गण्डकीमा होमस्टेलाई अनुदानः निवेदन दिनुस् ४ लाख खातामै आउँछ

पोखरा, २९ कात्तिक । तीन सय गाउँमा होमस्टे (घरबास) सञ्चालन गर्ने नीति लिएको गण्डकी प्रदेश सरकारले अनुदान प्रक्रिया अगाडि बढाएको छ । सरकारले होमस्टे सञ्चालन र त्यसका लागि अनुदान उ...
मध्यभोटेकोशी जलविद्युत आयोजनाविरुद्ध सीडीओ कार्यालयमा उजुरी

मध्यभोटेकोशी जलविद्युत आयोजनाविरुद्ध सीडीओ कार्यालयमा उजुरी

सिन्धुपाल्चोक, २९ कात्तिक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी ...
चालक र सहचालकले ट्राफिक  प्रहरीलाई  १ हजार घुस अफर गरेपछि

चालक र सहचालकले ट्राफिक प्रहरीलाई १ हजार घुस अफर गरेपछि

   काठमाडौं , २९ कात्तिक । सवारी चलाउँदा आफ्ना गल्ती ढाकछोप गर्न प्रहरीलाई घुस ‘अफर’ गर्ने आदत छ ? छ भने सावधान, घुस अस्वीकार गरेर प्रहरीले अब तपाईंलाई नियन्त्रणमा लिनसक्छ ...
इनरुवा र  खोटाङमा आग्लागी हुदा ५५ लाख बराबर को क्षति

इनरुवा र खोटाङमा आग्लागी हुदा ५५ लाख बराबर को क्षति

इनरूवा, २८ कात्तिक । तले घरमा आगलागी हुदाँ ५० लाख भन्दा बढीको क्षति भएको छ । इनरूवास्थित सखुवागाछिमा रहेको सुरेन्द्र दुलालको आधा पक्की र काठको २ त...
बैङ्किङ ठगीमा १९० जना पक्राउ

बैङ्किङ ठगीमा १९० जना पक्राउ

  काठमाडौँ , २८ कात्तिक  । बैङ्किङ ठगीका घटना फेरि पनि मौलाउँदो क्रममा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा सीआईबीले ...
विद्यार्थीको आगजनी बाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लाखौंको क्षति

विद्यार्थीको आगजनी बाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लाखौंको क्षति

 चितवन, २८ कात्तिक । जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पुर्याएका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीह...
श्रमिकलाई सामाजिक सुरक्षा दिने बाटो खुल्यो

श्रमिकलाई सामाजिक सुरक्षा दिने बाटो खुल्यो

काठमाडौं, २८ कात्तिक । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली पारित गरेको छ । मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेपछि अब निजी क्षेत्रमा कार्यरत मजदुर र श्रमिकलाई योगदान...
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने

मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने

काठमाडौँ,२७ कात्तिक । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो च...
बजेट फ्रिज हुन लाग्दा विकास बजेट बाँड्न सांसदलाई चटारो

बजेट फ्रिज हुन लाग्दा विकास बजेट बाँड्न सांसदलाई चटारो

काठमाडौं , २७ कात्तिक । धेरै सांसदहरु अहिले चाडपर्व विदामा छन् । दशैं, तिहारजस्ता पर्व सकिए पनि अहिले छठको विदा चलिरहेको छ । तर, कतिपय सांसदलाई भने आफ्नो निर्वाचन क्षेत्रमा बजेट बा...