Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

एजेन्सी, २ असोज २०८१ । चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ। यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश छ।

चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सीएईए) का उपाध्यक्ष लिउ जिङले अन्तर्राष्ट्रिय सम्मेलनको छेउमा भएको बैठकमा जानकारी दिए।

तपाईको प्रतिक्रिया