Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठमाडौं, ३० भदौ २०८१ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेलको मूल्य घटाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ। नयाँ मूल्यसूची आज राति १२ बजेपछि लागू हुनेछ।

 

तपाईको प्रतिक्रिया