Online Bichar
मंगलबार, आश्विन ०१, २०८१ | Tuesday, September 17, 2024

२७ साउन २०८१ । नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा झापाको गौरादहमा तिज गीत छायांकन गरिएको छ । एक विशेष कार्यक्रम सहित शुभमुहर्त गरि दर्पण कला संसार गौरादहको ब्यानरमा ‘तिजको लहर आयो बरिलै’ भन्ने बोलको गीत छायांकन गरिएको हो । गौरादह बजार, गौरादह पोखरी साथै गौरीगञ्ज शिवालय मन्दिरमा तिज गीत छायांकन गरिएको थियो ।

गौरादहका स्थानिय ठाउलाई छायांकनको आधार बनाएर निर्माण गरिने उक्त म्युजिक भिडियोमा शब्द चन्द्रा पोख्रेल (बस्नेत), म्युजिक ताराविर पाण्डे, गायिका भगवति खातीको रहेको छ । यस्तै, रेकर्डिस प्रकाश शेष्ठ, स्टुडियो म्युजिक सिटि रेकर्डिङ स्टुडियो अनामनगर, एरेन्ज राजिब शाहा, छायांकन मुहासिँह थापामगर/भुवन खड्का स्टुडियो मुहा क्रियटिभ स्टुडियो, शृङगार सोम मग्राति,सुमन मग्राति, ड्रोन नगेन धिमाल, लाइट्स हेमकुमार बिसँखे, निर्माण व्याबस्थापक भुवन खड्का, कोरियोग्राफर देवु निरौला, निर्देशक हरि वस्नेत(डि.के) ।

कलाकारहरुमा गँगा भट्टराई (खड्का),अनुजा काफ्ले (सुवेदी), मिना शेष्ठ, पुजा निरौला, दुर्गा आचार्य, सविता मिश्र(पौडेल), रिता नेपाल, स्मिता अधिकारी, रस्मिता थापा, खुस्बु गौतम, रिङ्कु मण्डल, सुदिना पोख्रेल, मनिसा कार्की, पबित्रा खत्रि, लक्ष्मि चिमरिया रहेका छन् ।
यस्तै, अभिनित कलाकारमा खगेन्द्र न्यौपाने, पुनम नेपाल(पँकजा), युवराज खड्का, नारायण चन्द्र राजवँशी, बिष्णु इङनाम, कन्चन भट्टराई रहेका छन् ।

निर्माण सहयोगीमा प्रेम लावती, टेक बहादुर कार्की, लक्ष्मी सङग्रौला, बिष्णु इङनाम, डण्डीराज घिमिरे, डम्बर कार्की र सिता राई लगायत रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया