Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौं, २१ माघ २०८० । साताको पहिलो कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.४५ अंकले बढेर २०६७.४७ विन्दुमा बन्द भएको छ।

यो समयमा १८ कम्पनीको ६१० कित्ता सेयर ३ लाख ५५ हजार २८ रुपैयाँमा किनबेच भए। कारोबार भएका १८ कम्पनीमध्ये ६ वटाको मूल्य बढ्यो भने ८ को घट्यो बाँकी ४ को मूल्य स्थिर रह्यो।

तपाईको प्रतिक्रिया