काठमाडौं, १७ कार्तिक २०८० । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका कुशल भुर्तेल ११ रन बनाएर पहिलो विकेटको रुपमा पेवेलियन फर्किए ।
उनलाई निलानेश केशवानीले क्याच आउट गराए ।