Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, १ जेठ २०८० । झापाको कनकाई नहरमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१० निवासी २८ वर्षीया कमला राई रहेको प्रहरीले जनाएको छ ।

सोमवार दिउसो २ बजेको समयमा गाई बस्तु हेर्न गएकी राईको शिवसताक्षी-१० स्थित सिचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया