Online Bichar
शुक्रबार, फाल्गुण ०९, २०८१ | Friday, February 21, 2025

काठमाडौँ, १६ माघ २०८१ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७३ मतको अग्रतासहित विजयी हुन् ।

तर निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ ।

 

तपाईको प्रतिक्रिया