Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, १३ भदौ २०८० । झापाको कनकाई नहरमा एक युवकको शव फेला परेको छ । नहरमा शिवसताक्षी– १० निवासी ३८ वर्षीय विष्णु चिमरियाको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी ८ बजेबाट हराइएको चिमरिया माइधारदेखि करिब २ किमी दक्षिण आइतबारे स्थित कनकाई नहरमा भेटिएको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए । चिमरियाको शवलाई पोस्टमार्टमका लागि मंगलबारे लगिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया