Online Bichar
शुक्रबार, आश्विन ०४, २०८१ | Friday, September 20, 2024

काठमाडौं,  १५  असोज  ।  परीक्षा नियन्त्रण कार्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको छ।

परीक्षा गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको पनिकाले जनाएको छ।

नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ। परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ।

तपाईको प्रतिक्रिया